2026-09-19 04:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युटुवबाट पैसा कमाउनेहरुलाई फाइदा, ‘मिड रोल एड’मा नयाँ अपडेट

असार २४, काठमाडौँ | नेपालमा युटुवबाट पैसा कमाउनेको संख्या हजारौं छन्, जसबाट हजारौंले युटुवमा भिडियो हालेर आर्थिक मुनाफा कमाईरहेका छन् । 

युटुव विश्वकै नम्बर एक अनलाइन भिडियो सञ्जाल हो । यसमा करिब अरवौंले दैनिक भिडियो हेर्छन् । जसको हेराईबाट युटुवले पैसा कमाउँछ । त्यसैको प्रतिशत उत्पादले पाउँछ । नेपालमै पनि दैनिक कयौं युटुवमा भिडियो अपडेट गर्नेहरु छन् । जसले अपडेट गरेका कुरा प्रयोगकर्ताले हेर्दा त्यस भिडियोमा देखाउने बिज्ञापनबापत पैसा आर्जन हुन्छ । 

यसैबीचमा युटुवले प्रयोगकर्तालाई भिडियो हेर्ने सुविधा दिएबापत त्यसमा आउने बिज्ञापनले भिडियो उत्पादक तथा आफैलाई आर्थिक कमाई बाडफाड गर्छ । 

मिड रोल एडमा नयाँ अपडेट

युटुवको भिडियो हेर्दै जाँदा बीच/बीचमा आउने विज्ञापननै ‘मिडरोल एड’ हो । यस्तो विज्ञापन युटुब हेर्नेले १० मिनेट भन्दा बढीको भिडियोमा देख्न पाउँछन् । तर युटुवले यस्तो खाले विज्ञापनमा केहि अपडेट गरेको छ । यस अघि १० मिनेट भन्दा लामो विज्ञापनमा मात्र यस्तो एड देखाउन पाइन्थ्यो तर अब भने ८ मिनेट भन्दा बढीको भिडियोमा पनि यस्तो विज्ञापन देख्न पाइनेछ । यो नयाँ अपडेट २७ जुलाईदेखि लागु हुनेछ ।

युटुवको पछिल्लो अपडेटले भिडियो उत्पादकलाई थप कमाउने अवसर दिएको छ । मिडरोल एड १० मिनेट भन्दा बढीको भिडियोमा मात्र देखाउने हुँदा भिडियो बनाउनेले १० मिनेट भन्दा बढीको भिडियो बनाउन बाध्य हुनु पर्थ्यो तर अब भने ८ मिनेट बढीको भिडियोमा पनि त्यस्तो बिज्ञापन राख्न मिल्ने भएको छ । साथै यस अघि ८ देखि १० मिनेट भित्रको भिडियो कसैले बनाएका छन् भने उनीहरुले त्यसमा नयाँ नीति अनुसार मिडरोल एड थप्न वा हटाउन सक्नेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई