रामेछाप | रामेछाप जिल्लामा आर्थिक वर्ष २०७२र७३ मा सवा २ करोड भन्दा बढी रकम फ्रिज भएको छ ।

सवा पाँच अर्ब बार्षिक बजेट मध्ये २ अर्ब २७ करोड ४४ लाख ७ हजार २ सय १ रुपैयाँ खर्च हुन नसकेपछि फ्रिज भएको ह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रामेछाप | रामेछाप जिल्लामा आर्थिक वर्ष २०७२र७३ मा सवा २ करोड भन्दा बढी रकम फ्रिज भएको छ ।

सवा पाँच अर्ब बार्षिक बजेट मध्ये २ अर्ब २७ करोड ४४ लाख ७ हजार २ सय १ रुपैयाँ खर्च हुन नसकेपछि फ्रिज भएको ह"/>

2026-09-19 12:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रामेछापमा सवा २ करोड भन्दा बढी रकम फ्रिज

रामेछाप | रामेछाप जिल्लामा आर्थिक वर्ष २०७२र७३ मा सवा २ करोड भन्दा बढी रकम फ्रिज भएको छ ।

सवा पाँच अर्ब बार्षिक बजेट मध्ये २ अर्ब २७ करोड ४४ लाख ७ हजार २ सय १ रुपैयाँ खर्च हुन नसकेपछि फ्रिज भएको हो । चालूतर्फ १ अर्ब ६५ करोड ८१ लाख ९८ हजार ६ सय ७० रुपैया ५१ पैसा र पूँजिगतबाट ३६ करोड ९२ लाख ४८ हजार ५ सय ३१ रुपैयाँ फिर्ता भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार आर्थिक बर्ष २०७२र७३ को वार्षिक बजेट ५ अर्ब १५ करोड ६२ लाख ११ हजार ४ सय ६८ रुपैयाँ ८३ पैसा रहेकोमा ३ अर्व २८ करोड ७६ लाख ४ हजार २ सय ६७ रुपैयाँमात्र खर्च भएको छ ।

यसैगरी आर्थिक वर्ष २०७२र७३ मा रामेछाप जिल्लामा राजस्व करिब ११ करोड संकलन भएको छ । गएको आर्थिक वर्षमा १० करोड ७४ लाख ६८ हजार ६ सय ९९ रुपैया ९१ पैसा राजस्व संकलन भएको कोलेनिका रामेछापले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई