साउन ९, भक्तपुर । अनन्तलिंगेस्वर नगरपालिका– ९ बिरुवामा रु ३३ लाखको लागतमा बसपार्क निर्माण सम्पन्न भएको छ । 

दुई रोपनी क्षेत्रफल रहेको सो बसपार्क उपत्यका विकास प्राधिकरणको रु २४ लाखको आर्थिक सहयोग र स्थान"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ९, भक्तपुर । अनन्तलिंगेस्वर नगरपालिका– ९ बिरुवामा रु ३३ लाखको लागतमा बसपार्क निर्माण सम्पन्न भएको छ । 

दुई रोपनी क्षेत्रफल रहेको सो बसपार्क उपत्यका विकास प्राधिकरणको रु २४ लाखको आर्थिक सहयोग र स्थान"/>

2026-09-18 10:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भक्तपुरमा तेत्तीस लाखको लागतमा बसपार्क सम्पन्न

साउन ९, भक्तपुर । अनन्तलिंगेस्वर नगरपालिका– ९ बिरुवामा रु ३३ लाखको लागतमा बसपार्क निर्माण सम्पन्न भएको छ । 

दुई रोपनी क्षेत्रफल रहेको सो बसपार्क उपत्यका विकास प्राधिकरणको रु २४ लाखको आर्थिक सहयोग र स्थानीय रु आठ लाख ५० हजार रु बराबरको जनश्रमदानबाट निर्माण सम्पन्न भएको हो । 

विसं २०५५ देखि बिरुवामा बसपार्क सञ्चालनमा आएको हो । उक्त बसपार्कबाट रत्नपार्क र गङ्गबुसम्म जाने बस सञ्चालन हुँदै आएका छन् । अव्यवस्थित रहेका कारण ढलान गरी व्यवस्थित बनाइएको निर्माण समितिले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई