साउन ९, काठमाडौं । नारीहरुको महान चाड तिज आउनै लाग्दा धेरै तीजका गीतहरु बजारमा आएका छन् यसै क्रममा प्रकास कटवालको नयाँ गीत बजारमा छ | 

गीतमा गायक प्रकाश कटुवाल, गायिका श्रीदेवी देवकोटाको स्वर छ भने र शब्द बिनोद ढकालले लेखेका हुन् । गतबर्ष छोटा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ९, काठमाडौं । नारीहरुको महान चाड तिज आउनै लाग्दा धेरै तीजका गीतहरु बजारमा आएका छन् यसै क्रममा प्रकास कटवालको नयाँ गीत बजारमा छ | 

गीतमा गायक प्रकाश कटुवाल, गायिका श्रीदेवी देवकोटाको स्वर छ भने र शब्द बिनोद ढकालले लेखेका हुन् । गतबर्ष छोटा"/>

२०८३, ७ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

ढाडे बिरालो टिमको यसपालीको तिजगीतः ‘छोटा लुगा लायौ भने बीचबाटैमा खोल्दीन्छु’

२०७३, ९ श्रावण आईतवार १८:२५

साउन ९, काठमाडौं । नारीहरुको महान चाड तिज आउनै लाग्दा धेरै तीजका गीतहरु बजारमा आएका छन् यसै क्रममा प्रकास कटवालको नयाँ गीत बजारमा छ | 

गीतमा गायक प्रकाश कटुवाल, गायिका श्रीदेवी देवकोटाको स्वर छ भने र शब्द बिनोद ढकालले लेखेका हुन् । गतबर्ष छोटा लुगा लगाएर तिज गीतमा नाँचेको भन्दै मोडल ज्योतीमगर सहितको बिषय निकै चर्चामा आएको थियो । यसपाली पनि छोटो लुगाकै बिषयलाई गीतमा उठाईएको छ । गीतमा गायक गायिकाकै अभिनय रहेको छ भिडियो  तल  हेर्नुहोस 

-

गीतमा समावेश शब्दको केहि अंशः

‘खोजे खोज भाउ

मन परेको लाउन पाउनु मेरो आफ्नै छ संस्कार

लामो लाए पाखे भन्छौ छोटो लाए बहीस्कार ,

गुन्यु चोली लाउ मैयाँ कुर्ता सुरुवाल लाउ 

संस्कृती का कुरा गर्छौ देख्या कुरा बोल्दीन्छु

छोटा लुगा लायौ भने बीचबाटैमा खोल्दीन्छु

गुन्यु चोली लाउ

भनेको नमान्ने भा काशीतीर जाउ’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु कक्षा ११ को पठनपाठन आगामी असार १ देखि दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश विमानस्थलबाट ३७ थान राहदानीसहित एक जना पक्राउ हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ: हर्कराज राई नेप्सेमा ३०.०८ अंकको वृद्धि निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत वैदेशिक रोजगारीको ठगी रोक्न प्रभावकारी रुपमा काम हुँदैछ : श्रममन्त्री यादव संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको आग्रह