२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनसेलले ल्यायो ‘पे एज यू गो’ मा अहिलेसम्मकै सस्तो डेटा प्याकेज

१४ आश्विन २०७७, बुधबार १३:५१

असोज १४, काठमाडौँ । एनसेल आजियाटा लिमिटेडले एनसेलका ग्राहकका लागि साप्ताहिक 'पे एज यू गो' ट्यारिफ योजना ल्याएको छ। यस अनुसार ग्राहकले जति धेरै डेटा प्रयोग गर्यो त्यसकै अनुपातमा शुल्क घट्ने छ। एनसेलले जति धेरै डेटा प्रयोग गर्यो शुल्क घट्दै प्रतिएमबिको ४० पैसा मै पाउन सक्ने योजना संचालन गरेको जनाएको हो।

पे एज यू गो योजनामा मेन ब्यालेन्सबाटै हाल प्रतिएमजी २ रुपैयाँमा सेवा प्रयोग गरिरहेका तर प्याक सुविधा नलिएका ग्राहकहरुले अझ कम दरमा सेवा लिन सक्नेछन्। पे एज यू गो अन्तरग ग्राहकले एक सातामा डेटाका लागि २० रुपैयाँसम्म खर्च गरेमा हाल प्रति एमबी  २ रुपैयाँ शुल्क तिर्दै आएका छन्। तर अबदेखि एक सातामा ग्राहकले २० देखि ५० रुपैयाँसम्म डेटामा खर्च गर्ने बित्तिकै सेवा बापत प्रतिएमबी शुल्क १ रुपैयाँमा झर्छ।

यदि ग्राहकले सातामा ५० रुपैयाँभन्दा बढी खर्च गर्ने बित्तिकै ग्राहकले त्यस साताको शनिबार मध्यरातसम्ममा लागि जम्मा ४० पैसा प्रतिएमबीमा डेटा सेवा लिन सक्ने कम्पनीले जनाएको छ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो