पढ्न करिब 1 मिनेट लाग्छ

साउन १४, बुटवल । रुपन्देहीमा खोलामा डुवेर तिन जना बालकको ज्यान गएको छ । लुम्बिनी साँस्कृतिको नगरपालिका वडा नम्बर १ खुनगाइ खोलामा डुबेर ११ वर्षिय अनिषा बाँनिया, १० बर्षिय श्यामलाल कुँहर र १२ बर्षिय पिकी सिंङको खोलामा डुवेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले पौडि खेल्ने क्रममा उनिहरुको मृत्यु भएको अनुमान लगाएको छ ।