३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोक सेवाका सम्पूर्ण लिखित परीक्षा कार्यक्रम स्थगित

३ कार्तिक २०७७, सोमबार ०८:२६

कात्तिक ३, काठमाडौं । लोक सेवा आयोगले कार्तिक १६ गते देखि सञ्चालन हुने सम्पूर्ण लिखित परीक्षा कार्यक्रम स्थगित गरेको छ । आयोगको सोमबार बसेको वैठकको निर्णयानुसार अर्को सूचना प्रकाशन नभएसम्म हाललाई निजामती सेवा, सुरक्षा निकाय र संगठित संस्था तर्फका मिति २०७७ साल कार्तिक १६ गते देखि सञ्चालन हुने सम्पूर्ण लिखित परीक्षा कार्यक्रम स्थगित गरिएको  छ ।  

लोकसेवा आयोगद्वारा जारी सूचना 

हाल विश्वव्यापी महामारी को रूपमा फैलिएको कोरोना भाइरसको कारण आयोगबाट सञ्चालन हुने परीक्षा में सम्मिलित हुने उम्मेदवारहरूमा श्रृजना भएको भय एवम् आयोगका कर्मचारीहरू समेत कोरोना भाइरसबाट संक्रमित भई परीक्षासँग सम्बन्धित मुख्य शाखाहरू समेत बन्द गर्नु परेको र कर्मचारीहरू आइसोलेसनमा रहेको कारण परीक्षा व्यवस्थापनमा जनशक्ति खटाउन एवम् परीक्षा व्यवस्थापन गर्न समस्या उत्पन्न भई तत्काल परीक्षा सञ्चालन गर्न कठिनाई भएकोले आयोगको पूर्व निर्णय बमोजिम तोकिएका निजामती सेवा, सुरक्षा निकाय र संगठित संस्था तर्फका मिति २०७७ साल कार्तिक १६ गते देखि सञ्चालन हुने सम्पूर्ण लिखित परीक्षा कार्यक्रम आयोगको मिति २०७७।०७|०३ को निर्णयानुसार अर्को सूचना प्रकाशन नभएसम्म हाललाई स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली