२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एउटै मोबाइल फोनमा दुईवटा ह्वाट्सएप अकाउन्ट कसरी चलाउने ? यस्तो छ तरिका

२०७७, १९ कार्तिक बुधबार १०:०९

कात्तिक १९,  काठमाडौँ । हिजोआज प्राय मानिसहरू डुअल सिम लाग्ने फोन चलाउने गर्दछन् । एउटै मोबाइल फोनमा दुईवटा ह्वाट्सएप अकाउन्ट कसरी चलाउने ? भनेर जानकारी खोजिरहनु भएको छ भने तपाइको लागि यो जानकारी महत्वपूर्ण हुन् सक्छ ।

एकै मोबाइलमा रहेको  दुईवटै नम्बरबाट ह्वाट्सएप चलाउन सकिन्छ । यसका लागि अहिलेका स्मार्टफोनमा ‘एप क्लोनिंग’ फिचर समावेश भएको छ। यस फिचरको सहायताले एउटा फोनबाट दुईवटा ह्वाट्सएप अकाउन्ट चलाउन सकिन्छ।

कसरी चलाउने?

१. पहिला मोबाइलको सेटिङमा जाने

२. तलतिर स्क्रोल गर्ने। यहाँ एप्लिकेसन वा परमिसनको विल्कप देखाउँछ। त्यसमा क्लिक गरेपछि एप क्लोनको अप्सन देखाउँछ। त्यसमा क्लिक गर्ने।

३. एप क्लोनमा फोनका सबै एप्लिकेसन देखाउँछ। त्यसमध्ये ह्वाट्सएपमा क्लिक गर्ने। त्यहाँ क्लोन एपको अप्सन देखाउँछ। त्यसलाई अन गरेपछि ह्वाट्स एपलाई क्लोन बनाइदिन्छ।

४. अब दोस्रो नम्बरबाट पनि ह्वाट्सएप चलाउन सकिन्छ।

यदि मोबाइलमा क्लोन फिचर भेट्नु भएन भने सर्चमा गएर एप क्लोन, डुअल एप वा एप ट्वीन लेखर सर्च गर्नुस्। यसो गर्दा सिधैं एप क्लोन फिचरमा जान सकिन्छ।

फोनमा क्लोन फिचर नभए पनि अलग–अलग नम्बरबाट ह्वाट्सएप चलाउन सकिन्छ। यसको लागि गुगल प्ले–स्टोर वा एप स्टोरमा भएको प्यारालल स्पेस जस्तै क्लोन मेकिंग एपको मद्दत लिन सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै