साउन- १६, भोजपुर । भोजपुरका १६ गाविस घरभित्रको धुवाँमुक्त गाविस घोषणा भएको छ । 

भोजपुर नगरपालिकाअन्तर्गत पर्ने साविकको बोखिम गाविससहित याकु प्याउली, आम्तेक, भुल्के, गुप्तेश्वर गोगने, सिन्द्राङ, तिवारीभञ्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन- १६, भोजपुर । भोजपुरका १६ गाविस घरभित्रको धुवाँमुक्त गाविस घोषणा भएको छ । 

भोजपुर नगरपालिकाअन्तर्गत पर्ने साविकको बोखिम गाविससहित याकु प्याउली, आम्तेक, भुल्के, गुप्तेश्वर गोगने, सिन्द्राङ, तिवारीभञ्"/>

२३ चैत्र २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भोजपुरको १६ गाविस घरभित्रको धुँवामुक्त घोषणा

१६ श्रावण २०७३, आईतवार ०४:१३

साउन- १६, भोजपुर । भोजपुरका १६ गाविस घरभित्रको धुवाँमुक्त गाविस घोषणा भएको छ । 

भोजपुर नगरपालिकाअन्तर्गत पर्ने साविकको बोखिम गाविससहित याकु प्याउली, आम्तेक, भुल्के, गुप्तेश्वर गोगने, सिन्द्राङ, तिवारीभञ्ज्याङ, कोट, सिद्धेश्वर याङ्पाङ, श्यामशिला, दलगाउँ, ओख्रे धोद्लेखानी गाविस घरभित्रको धुँवामुक्त गाविस घोषणा भएको हो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र नाम्सालिङ सामुदायिक विकास केन्द्र इलाम हुँदै जिल्ला सेवा केन्द्र सामूहिक अभियान भोजपुरको पहलमा घरभित्रको धुँवामुक्त गाविस घोषणा भएको हो । 

घरभित्रको धुवाँमुक्त गाविस घोषणा भएका १६ गाविसमा १९ हजार ५८८ सुधारिएको चुल्हो बनिसकेको जिल्ला सेवा केन्द्र सामूहिक अभियानका कार्यक्रम संयोजक मिलन भण्डारीले जानकारी दिनुभयो । 

भोजपुरमा सन् २००८ बाट सुरु भएको सुधारिएको चुलो अभियान कार्यक्रम सन् २०१७ सम्म चल्ने भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एम्बुलेन्सबाट लागुऔषध ओसार-पसार, ९४ हजार ट्रामाडोल बरामद आज चैत्र शुक्ल अष्टमी: चैते दसैँ तीनकुने घटनाको छानबिन जारी छ: आयोग मध्यरातमा रास्वपाको बैठकले गर्यो बिभिन्न चार निर्णय रवि लामिछानेलाई पक्राउ गर्न गएका डिएसपीले अन्तिम इच्छा भनेपछि… रास्वपाको चितवनमा हुने ‘जनयात्रा उद्घाटन’ नरोकिने, नेताहरु चितवन जाँदै तनहुँको भानुमा बस दुर्घटना ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु अफर ल्याउँदा अनियन्त्रित भिड जम्मा भएपछि अल्टिमाको साइनबोर्ड प्रहरीले हटायो प्रधानमन्त्री ओलीले भेटे बैँककमा भारतीय प्रधानमन्त्री मोदीलाई आइतबार सार्वजनिक बिदा म्याद नाघेका अश्रुग्यास प्रहार नभएको आईजीपी थापाको दावी तीनकुने घटनामा सरकारको पूर्वतयारी के थियो ? माओवादी सांसद पाण्डेको प्रश्न जनमोर्चाका अध्यक्ष चित्रबहादुरले गणतन्त्र र लोकतन्त्र सुरक्षित छैन, सबै चनाखो हुनुपर्ने बताए कुलमानले म हतोत्साहित र उत्तेजित भएको छैन भने नवलपुरका किशोरीहरुले मुख्यमन्त्रीलाई बुझाए ध्यानाकर्षण पत्र आज काठमाडौँमा वायु प्रदूषण घट्यो सुनचाँदीको मूल्य एकैदिन धेरै अन्तरले घट्यो अमेरिकामा छोराले गोली हानेर मारे आफ्नै आमा आज सागसब्जी र फलफूलको मूल्य कति छ ?