२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१०० देशका नागरिकलाई बिनाभिसा जान दिने ओमानको घोषणा

२०७७, २० कार्तिक बिहीबार ०६:५२

कार्तिक २०, काठमाडौं | ओमानले १०० देशका नागरिकलाई बिनाभिसा ओमान जान अनुमति दिइने बताइएको छ | यधपी छुट हुने देशहरूको सूची भने जारी गरेको छैन |

ओमानको वित्त मन्त्रालयले हालै आफ्नो वित्तीय सन्तुलन योजना घोषणा गर्दै उक्त कुरा बताएको हो | हाल भने ओमानले कोरोना भाइरसका कारण भ्रमण भिसाको अनुमति दिएको छैन |

स्थानीय सञ्‍चारमाध्यमहरुले जनाए अनुसार आउँदो महिना छुट हुने देशहरूको सूची घोषणा गरिने छ | उक्त निणयले पर्यटकहरू वृद्धि हुने र पर्यटन क्षेत्रमा लगानीकर्ता बढ्ने अपेक्षा गरिएको जनाएको छ |हाल, सबै जीसीसी राज्यहरू (यूएई, बहराइन, कतार, साउदी अरेबिया र कुवेत) का लागि ओमान भ्रमण गर्न भिसा आवश्यक पर्दैन |

घरेलु उडान आवागमन र यात्रुको तथ्याङ्‍कले अघिल्लो महिनाको तुलनामा यस वर्षको अगस्तमा यात्रु बढे पनि गत वर्षको तुलनामा ६० प्रतिशत घटेको जनाइएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा