२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्डले बोलाएको सचिवालय बैठक सकियो

२०७७, २५ कार्तिक मंगलवार १२:२३

कात्तिक २५ , काठमाडौं | सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सचिवालय बैठक सकिएको छ | मंगलबार अपराहन्न पार्टी कार्यालय धुम्बराहीमा बसेको बैठकले कार्तिक २७ गते सचिवालय बैठक बोलाउँन अर्का अध्यक्ष एवम् प्रधानमन्त्री ओलीसंग प्रस्ताव गरेको छ |

आज अनौपचारिक रूपमा बैठक बसेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए | सहमतिमै सचिवालय बैठक बस्न आफूहरूले प्रयत्न गरिरहेको उनले बताए | ओलीले भने सचिवालय बैठक बोलाउन सहमति जनाएका छैनन् |

यसअघि शनिबार बहुमत सचिवालय सदस्यहरु प्रचण्ड सहित झलनाथ खनाल,माधव नेपाल,बामदेव गौतम र नारायणकाजी श्रेष्ठले सचिवालय बैठक बोलाउँन माग गर्दै प्रधानमन्त्री ओलीलाई लिखित पत्र बुझाएका थिए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु