कार्तिक २८, काठमाडौँ | आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिद दर १ सय १९ रुपैया ९५ पैसा तोकेको छ भने बिक्रीदर १ सय १९ रुपैया ७५ पैसा तोकेको छ | त्यस्तै एक युरोको खरीददर १४० रुपैया ७९ पैसा तोकेको छ भने बिक्रीदर १४१ रुपैया ५० पैसा तोकेको छ "/>
कार्तिक २८, काठमाडौँ | आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिद दर १ सय १९ रुपैया ९५ पैसा तोकेको छ भने बिक्रीदर १ सय १९ रुपैया ७५ पैसा तोकेको छ | त्यस्तै एक युरोको खरीददर १४० रुपैया ७९ पैसा तोकेको छ भने बिक्रीदर १४१ रुपैया ५० पैसा तोकेको छ |