2026-09-19 03:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब गुगल फोटोले ‘फ्रि स्टोरेज’ सुविधा नदिने,हट्ने भए फोटोहरु

कार्तिक २८, काठमाडौँ | गुगलले फोटोको ‘फ्रि स्टोरेज’ सुविधा  हटाउने भएको छ | गुगल फोटोले अर्को वर्षको जुन १ देखि उच्च फोटोहरुका लागि फ्रि स्टोरेज सुविधा नदिने भएको हो | 

पाँच वर्षअघि गुगलले फोटोहरु सुरक्षित गर्न गुगल फोटो एप सुरु गरेको थियो | जसमा  फ्रि स्टोरेज सुविधा थियो र प्रयोगकर्ताले जति पनि फोटोहरु खिचेर राख्न सक्थे |  गुगल फोटोमा हालसम्म करिब ४ ट्रिलियन फोटो रहेको गुगलले जनाएको छ | 

हरेक हप्ता यसमा २८ बिलियन फोटो र भिडियो अपलोड हुने गरेका छन् | गुगलको उक्त नियम पछि ती फोटो र भिडियो राख्नको लागि सिमित स्टोरेज  मात्र हुनेछ | २०२१ जुन १ पछि भने गुगलले प्रयोगकर्ताको स्टोरेज फूल हुन लागेमा अगाडि नै सूचित गर्ने जनाएको छ |

गुगलका अनुसार  फोटो १५ जिबी स्टोरेज भन्दा बढी ठाँउ चाहिने प्रयोगकर्तालेको लागि ‘गुगल वान’को सशुल्क सदस्यताको विकल्प समेत रहेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई