२०८२, ३ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युट्युबमा आयो विपिन र नम्रताको ‘प्रसाद’ (फिल्मसहित)

२०७७, ५ मंसिर शुक्रबार ०९:४९

मङ्सिर ५, काठमाडौं | निश्चल बस्नेत, विपिन कार्की र नम्रता श्रेष्ठको शीर्ष भूमिका रहेको फिल्म ‘प्रसाद’ युट्युबमार्फत रिलिज गरिएको छ ।

डिजिटल प्लेटफर्ममा रुचाइएको युट्युबममा यो फिल्म ओएसआर डिजिटलमार्फत बिहीवार सार्वजनिक गरिएको हो ।

हलमा रिलिज हुँदा राम्रो तारिफ पाएको यो फिल्मलाई दिनेश राउतले निर्देशन गरेका हुन् ।

फिल्मले एक अन्तर्जातीय बिहेको कथालाई भन्ने प्रयास गरेको छ । सुशील पौडेलले तयार पारेको फिल्मको स्किृप्ट विवादमा पनि तानिएको थियो ।

यस्तै फिल्ममा बसुन्धरा भुसाल, विनोद भट्टराई, लोकमणि सापकोटा लगायतका कलाकारको समेत अभिनय रहेको छ ।

सुभास थापाले निर्माण गरेको फिल्मलाई राजेश श्रेष्ठले छायांकन भिडियोग्राफी गरेका हुन् । फिल्ममा समावेश ‘लै लै’ र ‘बनकी चरी’ गीत चर्चामा छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ