2026-09-19 03:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तपाइले कस्तो पासवर्ड राख्नु भएको छ ? सजिलै ह्याक हुनसक्ने सबैभन्दा कम्जोर पासवर्ड यस्ता छन्

मंसिर ६, एजेन्सी | सन् २०२० मा पासवर्ड म्यानेजर कम्पनी नर्दपासले  सबैभन्दा कमजोर पासवर्ड सार्वजनिक गरेको छ | योसँगै  पासवर्ड ह्याक गर्न कति समय लाग्ने गरेको छ भन्ने विवरण  समेत सार्वजनिक गरेको छ |

प्रयोगकर्ताले सजिलो पासवर्ड प्रयोग गर्ने गरेको रिपोर्टमा उल्लेख छ | तर यस्ता सजिला पासवर्डहरु छिटो ह्याक हुने गरेको पाइएको छ |

यस्ता छन् विश्वका सबैभन्दा कम्जोर पासवर्ड

000000- प्रयोगकर्ताको संख्या१, २२, ९८२, पासवर्ड ह्याक भएको १९, ५९, ७८० पटक ।

1234- प्रयोगकर्ताको संख्या १, १२, २९७, पासवर्ड ह्याक भएको १२, ९६, १८६ पटक ।

iloveyou- प्रयोगकर्ताको संख्या १, ०६, ३२७, पासवर्ड ह्याक भएको १६, ४५, ३३७ पटक ।

password1- प्रयोगकर्ताको संख्या ८७, ५५६, पासवर्ड ह्याक भएको २४, १८, ९८४पटक ।

123- प्रयोगकर्ताको संख्या ८४, ४३८, पासवर्ड ह्याक भएको १०, ४२, ९५२ पटक ।

123321- प्रयोगकर्ताको संख्या ७३, ५०६, पासवर्ड ह्याक भएको ९, २८, ०६० पटक ।

654321- प्रयोगकर्ताको संख्या ६९, १४८, पासवर्ड ह्याक भएको ९, ५३, ५४९ पटक ।

qwertyuiop- प्रयोगकर्ताको संख्या६४, ६३२, पासवर्ड ह्याक भएको ११, ०८, ४६३ पटक ।

123456a- प्रयोगकर्ताको संख्या ५७, ४७२, पासवर्ड ह्याक भएको ९, ८०, १९० पटक ।

a123456- प्रयोगकर्ताको संख्या ५५, ५४८, पासवर्ड ह्याक भएको ६, ८४, ४७६ पटक ।

666666- प्रयोगकर्ताको संख्या ५३, १४६, पासवर्ड ह्याक भएको ८, ८९, ४८२ पटक ।

12345 – प्रयोगकर्ताको संख्या २५, ४३, २८५, पासवर्ड ह्याक भएको २ करोड ३५ लाख पटक ।

123456789 – प्रयोगकर्ताको संख्या ७८, ७०, ६९४, पासवर्ड ह्याक भएको ९, ६१, ४३५ पटक ।

password – प्रयोगकर्ताको संख्या ३, ६०, ४६७, पासवर्ड ह्याक भएको ३७, ५९, ३१५ पटक ।

12345678- प्रयोगकर्ताको संख्या ३, २२, १८७, पासवर्ड ह्याक भएको २९, ४४, ६१५ पटक ।

111111- प्रयोगकर्ताको संख्या २, ३०, ५०७, पासवर्ड ह्याक भएको ३१, २४, ३६८ पटक ।

123123- प्रयोगकर्ताको संख्या १, ८९, ३२७, पासवर्ड ह्याक भएको २२, ३८, ६९४ पटक ।

12345 – प्रयोगकर्ताको संख्या १, ८८, २६८, पासवर्ड ह्याक भएको २३, ८९, ७८७ पटक ।

1234567890- प्रयोगकर्ताको संख्या १, ७१, ७२४, पासवर्ड ह्याक भएको २२, ६४, ८८४ पटक।

1234567- प्रयोगकर्ताको संख्या १, ६५, ९०९, पासवर्ड ह्याक भएको २५, १६, ६०६ पटक ।

qwerty- प्रयोगकर्ताको संख्या १, ५६, ७६५, पासवर्ड ह्याक भएको ३९, ४६, ७३७ पटक ।

abc123- प्रयोगकर्ताको संख्या १, ५१, ८०४, पासवर्ड ह्याक भएको २८, ७७, ६८९ पटक ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई