2026-09-19 03:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रियलमीले ल्यायो नयाँ स्मार्ट फोन, यस्ता छन् फिचर्स र मूल्य

मंसिर १०, काठमाडौँ | चिनियाँ स्मार्टफोन कम्पनी रियलमीले नेपाली बजारमा नयाँ फोन ल्याएको छ | रियलमी–७ र रियलमी–७आई दुई वटा स्मार्टफोन नेपाली बजारमा ल्याएको हो |

५ हजार एमएएच ब्याट्री क्षमता रहेको छ उक्त मोबाइलको ३० वाटको फास्ट चार्जिङ सुविधा रहेको छ भने ६४ मेगापिक्सलको वाइड एंगल क्यामरा रहेको छ |

रियलमीले यी दुवै फोनमा सोनीको लेन्स प्रयोग गरेको बताएको छ | 

यसमा ६.५ इन्च एपएचडी प्लस अल्ट्रा स्मुथ डिस्प्ले छ। त्यस्तै, यसमा दुइटा नानो सिमकार्ड र मेमोरी कार्ड राख्न मिल्ने सुविधा छ। स्क्रिनमा फिंगर प्रिन्ट सेन्सर छ। 

फोनमा ८ जिबी र्‍याम र १२८ जिबी स्टोरज भएकाले ग्राहकले धेरै फाइल अटाउन सक्छन्। मेमोरी कार्डबाट २५६ जिबीसम्म बढाउन सकिने कम्पनीले जनाएको छ |

मोडल

रङ

मूल्य (रूपैयाँ)

स्टोरेज

रियलमी

 

मिस्ट ह्वाइट

३५,९९०

 

८ जिबी र्‍याम र १२८ जिबी स्टोरेज

मिस्ट ब्लु

रियलमी७ आइ

अरोरा ग्रीन

२९,९९०

पोलार ब्लु

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई