२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रपति भेट्न प्रधानमन्त्री शीतलनिवासमा

२०७७, १८ मंसिर बिहीबार ०८:३८

मंसिर १८, काठमाडौं | बिहिबार प्रधानमन्त्री केपि शर्मा ओली  राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न शितलनिवास पुगेका छन् | मन्त्रिपरिषद् बैठक बस्नु अघि ओलि शितल निवास  पुगेका हुन् | नेकपा भित्रको आन्तरिक विवाद चुलिदै गएका बेला ओलीले पार्टी भित्र आफू अल्पमतमा परेको बताउंदै आएका छन् | अध्यक्ष ओली अफ्ठ्यारोमा परेका बेला राष्ट्रपतिसंगको  भेट्लाइ अर्थपूर्ण रुपमा हेरिएको छ | तर ओलीको सचिवालयले भने उक्त भेटलाई नियमित बताएको छ | 

पार्टी अध्यक्षद्वय ओली र प्रचण्डको प्रस्तावका विषयमा छलफल गर्न बोलाइएको सचिवालय बैठक बुधबार पनि केहीबेर बसेर स्थगित भएको थियो | बैठकमा ओली अनुपस्थित भएपछि सचिवालय बैठक केहीबेर मात्रै बसेर मंसिर २० गतेसम्मका लागि स्थगित गरिएको थियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन