2026-06-16 08:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रियलमीले ल्यायो यस्ता स्मार्ट फोन,मूल्य र फिचर्स के छ ?

2020-12-11

मंसिर २६, काठमाडौँ | रियलमीले  २०२० मा ७ स्मार्टफोन  नेपाल भित्राएको छ | कम्पनीले रियलमी–सी३, रियलमी–सी११, रियलमी–सी१२, रियलमी–सी१५, रियलमी–६, रियलमी–६आइ, रियलमी–७ र रियलमी–७आइ गरी ८  स्मार्टफोन सार्वजनिक गरेको हो |

रियलमीका १३ हजारदेखि ३६ हजारसम्मका फोन नेपाली बजारमा  उपलब्ध रहेका छन् | चिनियाँ स्मार्टफोन कम्पनी रियलमी करिब २ वर्ष अघि नेपाली बजारमा भित्रिएको थियो |

२०२० मा भित्रिएका रियलमीका विशेषताहरु यस्ता छन् 

रियलमी–सी ३

६.२ इन्चको डिस्प्ले

१३ र २ मेगापिक्सलको २ क्यामरा सुविधा।

सेल्फीको लागि ५ एमपी सेन्सर क्यामरा

३जिबी र्याम ३२जिबी स्टोरेज

५ हजार एमएएच ब्याट्री

मूल्य १६ हजार ९ सय ९० रूपैयाँ

रियलमी–सी११

६.५२ इञ्च डिस्प्ले

पछाडि १३ र २ मेगापिक्सेलको दुई वटा

अगाडि ५ मेगापिक्सलको सेल्फी

५ हजार एमएएच ब्याट्री

२ जिबी/३२ जिबी क्षमता

मूल्य १४ हजार ९ सय ९० तोकिएको छ।

रियलमी–सी१२

६.५ इन्च डिस्प्ले

१३/२/२ मेगापिक्सलको तीन क्यामरा

५ एमपीको सेल्फी

६ हजार एमएएच ब्याट्री

३जिबी/३२जिबी स्टोरेज

मूल्य १६ हजार ९ सय ९०

रियलमी–सी१५

६.५ इञ्च डिस्प्ले

१३/८/२/२ मेगापिक्सलको चार क्यामरा

८एमपी सेल्फी

६ हजार एमएएच ब्याट्री

४जिबी/६४जिबी

मूल्य १९ हजार ९ सय ९०

रियलमी–६आई र रियलमी–६

६.५ इन्च डिस्प्लेमा४८ मेगापिक्सल वाइड, ८ अल्ट्रा वाइड, २ म्याक्रो र २ मेगापिक्सल डेप्थ क्यामरा

सेल्फीको लागि १६ एमपी सेन्सर क्यामरा

५ हजार एमएएच क्षमताको ब्याट्री र ४३ सय एमएएच ब्याट्री

रियमी–६आइ (४ जिबी/१२८ जिबी स्टोरेज)

रियलमी–६ (८जिबी/१२८जिबी)

मूल्य २५ हजार ९ सय ९० रूपैयाँ र ३२ हजार ९ सय ९०

‘रियलमी–७’ र ‘रियलमी–७आई’

६.५ इन्च एचडी प्लस अल्ट्रा स्मूथ डिस्प्ले

५ हजार एमएएच ब्याट्री

३० वाटको फास्ट चार्जिङ सुविधा

फोनको लक खोल्न साइड-फिंगरप्रिन्ट सेन्सर

६४ एमपी मुख्य क्यामरा, ८ एमपी अल्ट्रा-वाइड एगंल, २ एमपी पाेट्रेट लेन्स र २ एमपी म्याक्रो लेन्स

सेल्फी खिच्नका लागि १६ एमपीको लेन्स

फोनमा ८ जिबी र्याम र १२८जिबी स्टोरज

मूल्य ३५ हजार ९ सय ९० (रियलमी–७)

२९ हजार ९ सय ९० (रियलमी–७आई)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ