२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वभर सर्वाधिक डाउनलोड हुने मोबाइल एप्लिकेसनको सूचि सार्वजनिक,कति नम्बरमा कुन एप ?

२०७७, २९ मंसिर सोमबार ०६:२३

मंसिर २९, एजेन्सी | सन् २०२० मा विश्वभर सर्वाधिक डाउनलोड हुने मोबाइल एप्लिकेसनहरुको सूचीको पहिलो नम्बरमा  टिकटक परेको छ | यसअघि सर्वाधिक डाउनलोड हुने मोबाइल एप्लिकेसनहरु मध्ये फेसबुक पहिलो नम्बरमा रहेको थियो |

उक्त एप फेसबुकलाई पछि पार्दै टिकटकले पहिलो स्थान ओगटेको एप विश्लेषण गर्ने कम्पनी एप एन्नीले जनाएको छ | यसअघि  सन् २०१९ मा टिकटक सर्वाधिक डाउनलोड हुने एपहरुको सूचीमा चौथो स्थानमा रहेको थियो |

सन् २०२१ मा विश्वमा टिकटकका मासिक सक्रिय प्रयोगकर्ताको संख्या १ अर्बभन्दा धेरै हुने एप एन्नीले जनाएको छ | सर्वाधिक डाउनलोड हुने एपको दोश्रो स्थानमा फेसबुक,तेश्रो स्थानमा ह्वाट्सएप,चौथो स्थानमा जूम रहेको छ |

त्यस्तै इन्स्टाग्राम पाँचौ नम्बरमा,छैटौमा फेसबुक मेसेन्जर छ भने सातौँ स्थानमा गुगल मिट रहेको छ | स्नापच्याट, टेलिग्राम र लाइकी आठौँ, नवौँ र दशौँ स्थानमा रहेका छन् | त्यस्तै प्रयोगकर्ताले सबैभन्दा धेरै समय बिताउने एपको सूचीमा  टिन्डर पहिलो स्थानमा र टिकटक दोश्रो स्थानमा छ  |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा