पुस २, काठमाडौँ | आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरीददर ११७ रुपैया ४२ पैसा तोकेको छ भने बिक्रीदर ११८ रुपैंया २ पैसा तोकेको छ | त्यस्तै मंगलबार एक युरोको खरिद दर १४३ रुपैंया २५ पैसा रहेको छ भने बिक्रीदर १४३ रुपैया ९८ पैसा रहेको छ |