२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

लक्ष्मी बैंकले ल्यायो कार्ड रहित एटिटिएम प्रविधि,कार्ड विना पैसा झिक्न सक्ने

२०७७, ३ पुष शुक्रबार ११:१०

पुस ३, काठमाडौं । नेपालमै पहिलोपटक लक्ष्मी बैंकले कार्ड रहित एटिटिएम प्रविधि ल्याएको छ । एटिएम कार्डको विकल्पको रुपमा ल्याइएको उक्त प्रविधिबाट बैंकको मोबाईल एपमा रहेको सुविधा प्रयोग गरेर ग्राहकले सजिलै एटिएमबाट कार्ड विना नै पैसा झिक्न सक्ने बैंकले जनाएको छ ।

बैंकले डिजिटल बैकिङ प्रविधि विस्तार गर्ने क्रममा ग्राहकको वालेटलाई पूर्ण रुपमा डिजिटल बनाउने तयारी गरिरहेको बताएको छ ।कार्ड बिना एटिएमबाट पैसा झिक्न ग्राहकले बैंकको मोबाइल बैंकिंग एप – “मोबाइल मनि” र आफ्नो मोबाइलमा इन्टरनेट साथै बैंकको सो सेवा सब्स्क्राइब गरेको हुनु पर्नेछ । 

त्यस्तै बैंकका अनुसार,आफ्नो मोबाइल मनिमा लगइन गर्ने बितिकै “कार्डलेस विथ–ड्र” भन्ने अप्सनमा क्लिक गरेर चाहेजतिको रकम हाल्नु पर्छ । त्यस पछि “कन्फर्म” गर्नका लागि आफ्नो एमपिन वा फिंगर प्रिन्ट स्क्यान गर्नु पर्नेछ । यति गरिसकेपछि आफ्नो फोनमा (मोबाईल मनि मा दर्ता भएको नम्बरमा) “ओटिपि कोड” एसएमएसको रुपमा प्राप्त गर्नु हुनेछ ।

जसलाई कारोबार नसके सम्म सुरक्षित राख्नुपर्ने हुन्छ तर प्राप्त भएको सो ओटिपि कोड केहि समय सम्मका लागि मात्र प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा