पुस ५, काठमाडौं। सरकारले आइतबार संसद विघटनको बिरोध गर्दै ५ जना मन्त्रीले सामूहिक राजीनामा दिने भएका छन् |
पूर्वमाओवादी केन्द्र गुटबाट मन्त्री बनेका ५ जनाले सामुहिक राजिनामा दिने भएका हुन् | उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानीमन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादव राजीनामा दिने तयारीमा रहेका हुन् |