१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसद विघटन अघि प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको खुलासा

५ पुष २०७७, आईतवार ११:२१

पुस ५, काठमाडौं । राष्ट्रपति विद्या देवी भण्डारीले संसद विघटन गर्नु अघि नै संसद सचिवालयमा प्रधानमन्त्री केपि शर्मा ओली विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको खुलेको छ | 

नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका थिए | बैठकमा तत्काल संसद विघटन गरी मध्यावधि निर्वाचनमा जान सिफारिस गर्ने प्रस्ताव गरेका थिए |

त्यसको प्रचण्ड-नेपाल पक्षका चार जना मन्त्रीले विरोध गरेका थिए | उक्त सूचना पाएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ८९ सांसदले संसद सचिवालयमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए | आइतबार राष्ट्रपतिले संसद विघटन गरी बैशाख १७ र २७ गते आम निर्वाचनको मिति घोषणा गरेकी छिन् |

लगत्तै सिंह दरबारमा पत्रकार सम्मेलन गरि नेपाल-प्रचण्ड पक्षका ७ जना मन्त्रीले सामूहिक राजिनामा दिएका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ