१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपा स्थायी कमिटिको बैठकले गर्यो ओली बिरुद्ध यस्तो निर्णय

५ पुष २०७७, आईतवार १२:११

पुस ५, काठमाडौँ |  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुसाशनको कारबाही गर्ने निर्णय गरेको छ | ओली बिरुद्ध कारबाहीका लागि केन्द्रिय कमिटि बैठकमा प्रस्ताव लैजाने निर्णय भएको हो |

केन्द्रिय कमिटिको बैठक पुस सात गते काठमाडौँमा बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए | पूर्व निर्धारित समय अनुसार नेकपाको स्थायी कमिटि बैठक आइतबार बालुवाटरमा बसेको हो | स्थायी कमिटि बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी भएनन् |

सरकारले आज संसद विघटन गरी बैशाख १७ र २७ मा आम निर्वाचनको मिति तोकेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ