७ कार्तिक २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेलायतमा भेटियो कोरोनाको नयाँ प्रकार,विश्वका ४० देशले लगाए प्रतिबन्ध

७ पुष २०७७, मंगलवार ०७:०६

पुस ७, एजेन्सी । गत डिसेम्बरमा चिनको हुवानबाट फैल्लिएको कोरोना भाइरस विश्व महामारीको रुप लिएसंगै लाखौं मानिसको मृत्यु भयो । संसार भरी फैलिएको उक्त भाइरस सिथिल नहुँदै फेरी बेलायतमा कोरोनाभाइरसको नयाँ प्रकार भेटिएको छ ।

बेलायतमा कोरोनाको नयाँ प्रकार भेटीएसंगै विश्वका ४० भन्दा बढी देशहरुले बेलायतबाट हुने आवागमनमा प्रतिबन्ध लगाएका छन् । युरोपेली संघले एक साझा नीति बनाउनेबारे छलफल गरिरहेको बताएको छ । त्यस्तै 

डेनमार्कमा पनि कोरोनाको नयाँ प्रकार भेटिएको छ ।

भाइरसको नयाँ स्टेन बढी संक्रामक भएको अधिकारीहरुले बताएका छन् । तर प्रमाण भने हालसम्म भेटिएको छैन । विश्व स्वास्थ्य संगठनले यसलाई महामारीको फैलावटको क्रममा नयाँ स्ट्रेन भेटिनु सामान्य भएको र यो अनियन्त्रित भने नभएको बताएको छ । 

तर आइतबार बेलायतका स्वास्थ्य सचिव म्याट हेनककले नयाँ प्रकारका लागि अनियन्त्रित शब्दको प्रयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सत्तारुढ दलको बालुवाटार बैठकमा कसले के भने ? रवि लामिछानेको बयान : “सूर्यदर्शन सहकारीबाट ऋण लिएको छैन, मेरो नामको खाताबारे अनभिज्ञ छु” पोखरेलीको घरदैलोमा रास्वपा, आफूहरूलाई धम्काएको बचतकर्ताको आरोप (विज्ञप्तिसहित) लगातार सातौँ दिन पनि सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, आज कतिमा भइरहेको छ किनबेच ? उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पताल भर्ना भारतको स्याटेलाइट इन्टरनेट बजारमा एलन मस्क र मुकेश अम्बानीबीच प्रतिस्पर्धा वेस्ट इण्डिजका एन्डरसन फिलिप पोखरा एभेन्जर्समा अनुबन्ध बुधबारको विदेशी मुद्राको विनिमय दर कति ? प्रधानमन्त्री ओलीले बोलाए सत्तारुढ दलहरुको बैठक अभ्यास खेलमा अमेरिका ए टोलीसँग नेपाल ४ विकेटले पराजित यस्तो रहनेछ आजको मौसम, हल्का वर्षाको सम्भावना बयानका लागि रविलाई सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराइयाे रवि लामिछाने पक्राउ परेपछि ओली र लेखकलाई प्रवासी नेपाली मञ्चको धन्यवाद रवि लामिछाने पक्राउ: यस्तो छ अबको कानुनी प्रक्रिया र सम्भावित सजाय रास्वपा सांसदहरुविरुद्ध प्रहरीमा जाहेरी सरकारविरुद्ध माओवादीले प्रदर्शन गर्ने १० कारण(सुचिसहित) ११ वर्षीया छात्रालाई ठक्कर दिएर ज्यान लिने बसमा आगजनी आफ्नै १४ वर्षीय छोरीलाई पटक पटक बलात्कार गर्दै आएका बाबु पक्राउ मलाई तानाशाह भन्दा पनि जवाफ दिएको छैन, स्टन्ट गर्नुछैन धनराज गुरूङकी पूर्वपत्नी ज्योतिसहित दुई जनाविरूद्ध ‘रेड नोटिस’ जारी गर्न इन्टरपोलमा पत्राचार