पुस ७, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’–वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक सुरु भएको छ ।
मंगलबार बबरमहलस्थित कार्की व्यांक्वेटमा बैठकको सुरु भएको हो।
यसअघि अध्यक्ष केपी शर्मा ओली आफू निकट नेताहरुलाइ राखेर ११ सय ९९ जनाको केन्द्रीय महाधिवेशन आयोजक कमिटी बनाएका हुन् ।