२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी २१ जनाले गरे अस्वीकार ओली समूहको केन्द्रीय सदस्यको जिम्मेवारी

२०७७, ९ पुष बिहीबार ०८:१०

पुस ९, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ओली समूहले विस्तार गरेको केन्द्रिय कमिटीको जिम्मेवारी दिएका केहि नेतारुले अस्वीकार गरेका छन् । ओलीले मंगलबार ११ सय ९९ सय सदस्यी केन्द्रिय समितिको सिस्तार गरेका थिए। 

यसअघि नेकपमा ४४६ जना केन्द्रिय कमिटीमा थिए । ओलीले विस्तार गरेको केन्द्रिय कमिटीमा २१ जना नेताहरुले बस्न अस्विकार गरेका छन् ।  नेकपा दुई भागमा विभाजन भएसंगै ओलीले आफू निकट नेताहरुलाई राखेर नयाँ केन्द्रिय समिति बनाएका थिए । 

प्रचण्ड-माधव नेपाल समुहले अध्यक्ष ओलीलाई हटाएर माधव नेपाललाई अध्यक्ष बनाएको छ भने,ओली पक्षले प्रवक्ता नारायणीकाजी श्रेष्ठलाई हटाएर प्रदिप ज्ञवालीलाई जिम्मेवारी दिएको छ । त्यस्तै प्रचण्ड पक्षले सुरेन्द्र पाण्डेलाई महासचिव बनाउने निर्णय गरेको छ। 

आइतबार प्रधानमन्त्री केपि शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या देवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेर आगामी बैशाख १७ र २७ मा मध्यावधिक आम निर्वाचनको घोषणा गरेकी थिइन्। संसद विघटन पछि दुई भागमा विभाजन भएको नेकपा लगभग फुटको चरणमा पुगिसकेको छ। 

ओली पक्षले आफूलाइ आधिकारिक नेकपा दाबि गर्दै आएको छ भने,प्रचण्ड-नेपाल समूहले आफूहरु आधिकारिक नेकपा बताउंदै आएका छन् ।

हेर्नुहोस यी हुन् ओली समूहको केन्द्रिय सदस्य अस्वीकार गर्ने नेताहरु :

१) डम्बरध्वज तुम्बाहाम्फे, ताप्लेजुङ

२) गोपाल बुढाथोकी, झापा

३) जसमाया गजमेर–प्रदेश १,सामाजिक विकास राज्यमन्त्री 

४) सुन्दर विक – नेकपा बारा जिल्ला सचिव

५) कमलेश झा– नेकपा प्रदेश २ सदस्य

६) भगवती भण्डारी – लुम्बिनी प्रदेश सदस्य 

७) बृहस्पति अधिकारी – नवलपरासी

८) जागेश्वरीदेवी चौधरी – तिलोत्तमा नगरपालिका उपप्रमुख

९) अमरबहादुर डाँगी – प्रदेशसभा सदस्य 

१०) टीकाराम खडका – दाङ, अध्यक्ष

११) नेत्र पन्थी – रुपन्देही 

१२) नन्दकिशोर ढकाल – रुपन्देही

१३) देवी बस्याल – पाल्पा 

१४) अशोक शाही

१५) कमल श्रेष्ठ – पाल्पा 

१६) यज्ञ वोगटि – अछाम 

१७) कल्याणी चौधरी – बारा, प्रदेश सदस्य

१८) भैरे कामी -  अछाम

१९) राम दंगाल – सचिव जिल्ला कमिटि खोटांग 

२०) गगन विष्ट – गुल्मी 

२१) उषाकला राई – प्रदेश सभा १ सदस्य

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट