पुस ९, काठमाडौँ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ओली समुहले प्रचण्डलाइ कारबाही गरेको छ । यसअघि प्रचण्ड-माधव समूहले ओलीलाई अध्यक्षबाट हाटाएर माधव नेपालाई अध्यक्ष बनाएको थियो ।
बिहिबार बालुवाटारमा बसेको केन्द्रिय समिति बैठकले प्रचण्डले पार्टीको विधान विपरित कार्य गरेको भन्दै कारबाही गरेर कार्यकारी अधिकार बदर गरेको हो ।
सरकारले संसद विघटन गरेपछि त्यसको विरोध गर्दै माधव नेपाल र प्रचण्ड एकातिर छन् भने ओली समूह अर्को तिर विभाजित भएको छ ।