१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपा विभाजन : रञ्जित तामाङले हटाए संयोजकबाट महरलाई

१० पुष २०७७, शुक्रबार ११:२३

पुस १०, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विभाजन भातृ संगठन सम्म पुगेको छ । पार्टीको विवादका कारण शुक्रबार अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले ऐन महरलाई संयोजकबाट  हटाएको घोषणा गरेका छन् ।

शुक्रबार तामाङले एक विज्ञप्ति जारी गर्दै संगठनको बहुमतको निर्णयले महरलाई कारबाही गरेको जानकारी दिएका हुन् । संगठनको नीति, निर्णय र विधान विपरीत कार्य गरेको भन्दै अनेरास्ववियूको अन्तरिम विधान २०७६ को धारा ७ बमोजिम संगठनको बहुमतको निर्णयले कारबाही गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीमा महरमाथि गरिएको कारबाही अनुमोदन गर्न सिफारिस गरिएको छ ।आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेकपा दुइ भागमा विभाजन भएको छ  । 

अनेरास्वयियूका संयोजक महर केपी ओली पक्षमा छन् भने सहसंयोजक तामाङ प्रचण्ड- माधव पक्षतिर छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ