१७ कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चिनियाँ टोली र देउवा बिच भेटवार्ता

१४ पुष २०७७, मंगलवार ०६:५१

पुस १४, काठमाडौँ | चार दिने नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग उपमन्त्री गुओ यैचोल र प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा बिच भेटवार्ता भएको छ | मंगलबार देउवा र यैचोल नेतृत्वको प्रतिनिधिभण्डलबिच भेटवार्ता भएको हो |

भेटमा दुई देशबीचको सम्बन्ध अझ प्रागाढ बनाउने,नेपाली कांग्रेस र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्ध सुदृण गर्नेलगायतका द्धिपक्षिय हितका विषयमा कुराकानी भएको देउवाको सचिवालयले जनाएको छ | यैचोल नेतृत्वको चार सदस्यीय चिनियाँ टोली आइतबार नेपाल पुगेको हो | 

भ्रमणका क्रममा आइतबार नै राष्ट्रपति दिद्या देवी भण्डारी,प्रधानमन्त्री केपि शर्मा ओलीलाई उक्त टोलीले भेटेको थियो | त्यस्तै सोमबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाललाई भेटेको थियो | नेकपा विभाजनमा पुगेपछि चिनियाँ टोली नेपाल आएको हो | 

गत ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेकपा ओली र प्रचण्ड-माधव दुई समूहमा विभाजित भएको छ | नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेको चिनले नेकपाका नेताहरुलाई मिलाउँन कसरत गरिरहेको बुझिएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल श्रीलंकासँग ४० रनले पराजित, श्रीलंका सेमिफाइनलमा नेपाल संवत् नेपाली माटोको संवत्: प्रधानमन्त्री ओली यमपञ्चक चौथो दिन: आज गाई पूजा गरिँदै विश्वकप लिग टू: आज नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा अष्ट्रेलियामाथि नेपालको शानदार जित, नेपाल समूह बिजेता चाडपर्वको सामाजिकसँगै मानवीय महत्त्व छ : गृहमन्त्री लेखक आइपीएल: विराट कोहली २१ करोडमा रिटेन हुँदा अरु खेलाडीहरु कतिमा भए रिटेन? राष्ट्रिय टिमकी अमिषालाई १ लाख नगदसहित सम्मान पाकिस्तानका मोहसिनले जनकपुरबाट एनपीएल खेल्ने काठमाडौं महानगरद्वारा ३५ बोरा प्लास्टिकका माला बरामद नेपाल एक खेलअघि नै हङकङ सिक्सेसको क्वाटरफाइनलमा हात्ती आक्रमणबाट रौतहटमा एक वृद्धाको मृत्यु आरजुसँग भेट्न खोजेको म्यासेज अनुमतिबिना सार्वजनिक भएपछि कानूनी प्रक्रियामा जाने डीपी अर्यालको चेतावनी फाइनलकी गोलकर्ता अमिषा १ लाख सहित सम्मानित लक्ष्मीपूजामा बालिएको दियोबाट आगलागी हुँदा गौशालाको पसलमा लाखौँको क्षति भाइटीकाको शुभ साइत बिहान ११:३७ बजे, पश्चिमतर्फ फर्किएर टीका लगाउनु उत्तम यी हुन् तिहारमा प्रयोग गरिने अत्यावश्यक सामग्री, किन महत्वपूर्ण छन् ? कोमोविरुद्ध लाजियोको ५–१ गोल अन्तरको सानदार जित घट्यो डिजेल र मट्टितेलको मूल्य इंग्ल्यान्डमाथि नेपालको सनसनीपूर्ण जित