१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्ड भेट्न खुमलटार पुगे बामदेव गौतम

१७ पुष २०७७, शुक्रबार ०६:३३

पुस १७, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' भेट्न नेता वामदेव गौतम खुमलटार पुगेका छन् | शुक्रबार बिहान गौतमले प्रचण्ड निवास खुमलटार पुगेर भेटवार्ता गरेका हुन् |

गौतम र प्रचण्डबीच करिब एक घन्टा छलफल भएको बताइएको छ | संसद विघटनपछि नेकपा दुई भागमा विभाजन भएको छ | बामदेव गौतम भने पार्टी एकता जोगाउन कुनै गुटमा नलाग्ने बताउंदै आएका छन् | उनी यसअघि प्रचण्ड-नेपाल समूहसँग थिए |

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि गौतमले विरोध गर्दै आएका छन् | तर उनले हालसम्म कुन पक्षमा जाने भन्ने स्पष्ट भने पारेका छैनन् | गत ५ पुसमा प्रधानमत्री केपी शर्मा ओलीले संसद विघटन गरेर आगामी बैशाख १७ र २७ का लागि मध्यावधिक निर्वाचनको घोषणा गरिसकेका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ