पुस १९, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी(नेकपा)प्रचण्ड-माधव पक्षको बैठक पेरिसडाँडामा सुरु भएको छ |
आइतबार बेलुकी उक्त समूहको स्थायी कमिटि बैठक पार्टी कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो | यसअघि प्रचण्ड-नेपाल समूहले शनिबार पत्रकार सम्मलेगरी सरकार बिरुद्ध एक महिने आन्दोलनका कार्यक्रम घोषणा सार्वजनिक गरेको थिए | प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा संसद विघटन गरेपछि नेकपा दुई भागमा विभाजित भएको छ |
प्रचण्ड-माधव समूहले असंवैधानिक संसद विघटन भन्दै बिरोध गर्दै आएको छ भने ओली पक्षले ताजा जनमतको लागि विघटन गर्नुपरेको बताउंदै आएको छ |