३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी संसद्‌मा ट्रम्प-समर्थकको प्रदर्शन

२३ पुष २०७७, बिहीबार ०४:५३

पुस २३, काठमाडौँ | अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकले प्रदर्शन गरेका छन् | ट्रम्प समर्थकका प्रदर्शनकारीहरू संसद् भवनमा प्रवेश गरेका हुन् | जो बाइडनको विजयलाई औपचारिकता दिन संसद्को बैठक डाकिएको थियो | 

प्रदर्शनकारीहरू संसद् भवन क्यापिटलमा पसेपछि स्थिति नियन्त्रमा लिन प्रहरीले गोलि चलाएको थियो | प्रदर्शनका क्रममा गोलि लागेर एक महिलाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् | गत डिसेम्बरमा भएको अमेरिकी निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्प पराजित भएपनि उनले चुनावमा धाँदली भएको भन्दै हार नस्वीकार्ने बताएका थिए |

हेर्नुहोस तस्बिरमा :

संसद् भवनको बाहिर प्रदर्शनकारीहरू बेलुकासम्म बसेका थिए

एक प्रदर्शनकारीले विवादास्पद झण्डा बोकेका थिए। अमेरिकाको यो पुरानो झण्डाले श्वेत प्रधानतालाई प्रतिबिम्बित गर्छ

ट्र्म्पको समर्थन गर्ने पोशाक लगाएका प्रदर्शनकारीले संसद् भवनभित्र तस्बिरहरू खिचेका थिए

सिनेटको कोठाबाट झ्यालमा रहेका एक प्रदर्शनकारीलाई बन्दुक ताक्दै सुरक्षाकर्मीहरू

सिनेटमा हाम फाल्दै एक प्रदर्शनकारी

सांसद र कर्मचारीहरू अश्रुग्यासबाट बच्न मास्क लगाएका थिए

सभामुख न्यासी पोलेसीको कुर्सीमा बसेका 'एक प्रदर्शनकारीले हामी हार मान्ने छैनौँ' लेखिकएको सन्देश छोडेका थिए

केही प्रदर्शनकारीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका थिए

झ्यालबाट भित्र छिरेका प्रदर्शनकारीलाई निस्तेज बनाउने प्रयासमा एक सुरक्षाकर्मी

संसद्

एजेन्सीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट