३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्रम्प समर्थकको हिंसात्मक प्रदर्शनमा ४ जनाको मृत्यु

२३ पुष २०७७, बिहीबार ०५:२३

पुस २३, काठमाडौँ | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा भएको हिंसात्मक प्रदर्शनमा परी चार जनाको मृत्यु भएको छ | अहिले राजधानी वासिङ्टन डिसीमा कर्फ्यु लगाइएको छ |

 प्रदर्शनकारिहरुलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोलि लागेर एक जना महिला र अन्य स्वास्थ्य समस्याका कारण एक महिला र दुई पुरूषको मृत्यु भएको मेट्रो डिसी प्रहरीले जनाएको छ | बुधबार ट्रम्प समर्थकहरुले राष्ट्रपतीय निर्वाचनको इलेक्टोर कलेज मतको अन्तिम परिणाम सार्वजनिक गर्न कंग्रेसको बैठक बसेका बेला संसद भवनभित्र प्रवेश गरेका थिए |

सुरक्षा घेरा तोड्दै भवनभित्र प्रवेश गरेका प्रदर्शनकारिलाइ नियन्त्रणमा लिन प्रहरीले गोलि चलाएको थियो | राष्ट्रपतीय चुनाव ट्रम्पले नै जितेको भन्दै उनीहरु हिंसात्मक प्रदर्शनमा उत्रिएका हुन् | गत डिसेम्बर ३ मा भएको अमेरिकी राष्ट्रपतीय चुनावमा डेमोक्र्याटिकका उम्मेदवार जो बाइडेन विजयी भएका थिए |

राष्ट्रपति ट्रम्पले चुनावमा धाँधली भएको भन्दै हालसम्म हार स्वीकार गरेका छैनन् |एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट