३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा हिंसात्मक प्रदर्शन : फेसबुक र ट्वीटरले गरे ट्रम्पको अकाउन्ट बन्द

२३ पुष २०७७, बिहीबार ०७:२८

पुस २३, काठमाडौँ | फेसबुक र ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अकाउन्ट बन्द गरेको छ | फेसबुकले २४ घण्टाका लागि र ट्वीटरले १२ घण्टाका लागि ट्रम्पको अकाउन्ट बन्द गरेको हो  | राष्ट्रपति ट्रम्पले कम्पनीको नीति बिपरित काम गरेको भन्दै उनको अकाउन्ट बन्द गरिएको बताएका छन् |

योसंगै ट्रम्पले २४ घण्टा सम्म फेसबुकमा कुनै पनि पोष्ट गर्न पाउने छैनन् | त्यस्तै ट्वीटरले ट्रम्पका तीनवटा ट्वीट हटाउनु पर्ने बताएको छ | उक्त तीनवटा  ट्वीट नहटाए ट्रम्पको अकाउन्ट सधैका लागि बन्द गर्ने  ट्वीटरले चेतावनी दिएको छ |

बुधबार अमेरिकी राष्ट्रपति  ट्रम्पको समर्थनमा प्रदर्शनकारीहरुले हिंसात्मक प्रदर्शन गरेका थिए | प्रदर्शनमा चार जना प्रदर्शनकारीको मृत्यु भएको अधिकारीहरुले बताएका छन् |  ट्रम्पका समर्थकको उक्त कदम प्रति 

बेलायती प्रधानमन्त्री बोरिस जोनसन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडो, अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसन, न्युजिल्यान्डकी प्रधानमन्त्री जेसिन्डा अर्डेनलेलगायत विश्वका नेताहरुले भत्सना गरेका छन् | बिबिसी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट