२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

नेकपा प्रचण्ड–नेपाल समुहद्वारा जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ज्ञापनपत्र बुझाइयो

२०७७, २४ पुष शुक्रबार १४:१५

पौष २४,मकवानपुर। संसद बिगठनको विरोधमा उत्रिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षलेआज जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ज्ञापनपत्र बुझाएको छ ।संसद पुनरस्थापनाको माग गर्दै देशब्यापी आन्दोलनमा उत्रिएको प्रचण्ड–नेपाल पक्षले आज आफ्ना विभीन्न माग राख्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ज्ञापनपत्र बुझाएको हो । हेटौंडा बजार क्षेत्रमा ¥याली सहित प्रशासनमा आएको थियो ।

कायृक्रममा नेकपा केन्द्रीय सदस्य केदार न्यौपाने, कुमारी मोक्तान, मकवानपुर अध्यक्ष मुनु सिग्देल, श्रीधर पोखरेल लगायतको टोलीले प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।विरोधपत्रमा पुस ५ गते प्रधानमन्त्री केपि शर्मा ओलीको संसद विघटनको कदमलाई असंवैधानिक, अलोकतान्त्रिक, स्वेच्छाचारी भनिएको छ । प्रतिगामी कदम विरूद्ध संघर्ष गर्ने जनाइएको थियो । यसअघि र्यालीले बजारको विभिन्न भाग परिक्रमा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट