माघ ४,काठमाडौँ | आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरीददर ११६ रुपैया ६२ पैसा तोकेको छ भने बिक्रीदर ११७ रुपैंया २२ पैसा तोकेको छ | त्यस्तै आइतबार एक युरोको खरिद दर १४१ रुपैंया ५० पैसा रहेको छ भने बिक्रीदर १४२ रुपैया २२ पैसा रहेको छ |
आजको विनिमयदर :