२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दूतावासका कर्मचारीलाई कोभिड संक्रमण, केहि सेवा स्थगन

६ माघ २०७७, मंगलवार ०४:५४

माघ ६, काठामाडौं । संयुक्त अरव ईमिरेट्स (युएई) स्थित नेपाली राजदूतावासमा कार्यरत केहि कर्मचारीलाई कोभिड-१९ को संक्रमण देखिएपछि दूतावासले दिंदै आएको केहि सेवा केहि समयका लागि स्थगन भएको छ । 

दूतावासमा सेवा लिन आउनेहरुसँग प्रत्यक्ष सम्पर्कमा आउने केहि कर्मचारीहरुमा कोभिडको संक्रमण भई आवश्यक स्वास्थ्य सावधानी अपनाउनु पर्ने भएकोले दूतावासमा भौतिक रुपमा उपस्थित भएर लिनुपर्ने कन्सुलर सेवाहरु माघ ६ गतेदेखि केहि दिनका लागि स्थगन गरिएको दूतावासले जनाएको छ ।

दूतावासका अनुसार राहदानी, यात्रा अनुमति, भिसा, अधिकृत वारेसनामा, मागपत्र प्रमाणीकरण लगायतका अन्य कागजात प्रमाणीकरणको काम स्थगन भएको दूतावासले सूचित गरेको छ । संक्रमणमुक्त भएको सुनिश्चिता गरी स्थगित सेवाहरु याशिघ्र पुःन सुचारु गरिने भन्दै दूतावासले अत्यन्त जरुरी एवं भौतिक उपस्थिति विना लिन सकिने सेवाहरु भनें यथावत प्रदान गरिने सूचनामा जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै