माघ २०, काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका अनुसार मंगलबार अमेरिकी डलर एकको खरिद दर ११६.५४ रुपैयाँ तथा बिक्री दर ११७.१४ रुपैयाँ रहेको छ । त्यस्तै, युरोपियन युरोको खरिद दर १४०.८२ रुपैयाँ तथा बिक्री दर १४१.५४रुपैयाँ रहेको छ ।
यता, पाउन्ड स्टर्लिङको खरिद दर १५९.७४ रुपैयाँ तथा बिक्री दर १६०.५६ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलरको खरिद दर ८८.९१ रुपैयाँ तथा बिक्री दर ८९.३७ रुपैयाँ रहेको छ । मलेसियन रिंगिटको खरिद दर २८.८३ रुपैयाँ तथा बिक्री दर २८.९८ रुपैयाँ रहेको छ । कतारी रियलको खरिद दर ३२.१रुपैयाँ तथा बिक्री दर ३२.१७रुपैयाँ रहेको छ ।
यस्तो छ विनिमयदर: