साउन २१, काठमाडौं । तीन दशकदेखि एउटै लक्ष्य र उही गन्तव्य बनाएर पटकौं सदरमुकाम धाइरहेको लोकगायिका माया गुरुङको दम्पत्ती निकै खुसी थियो ।

बंशजका आधारमा नागरिकता पाउने जन्मसिद्ध अधिकार भएपनि अन्तजातीय विवाहकै कारण यो जोडी नागरिकताबाट बञ्चित थियो "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २१, काठमाडौं । तीन दशकदेखि एउटै लक्ष्य र उही गन्तव्य बनाएर पटकौं सदरमुकाम धाइरहेको लोकगायिका माया गुरुङको दम्पत्ती निकै खुसी थियो ।

बंशजका आधारमा नागरिकता पाउने जन्मसिद्ध अधिकार भएपनि अन्तजातीय विवाहकै कारण यो जोडी नागरिकताबाट बञ्चित थियो "/>

१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी अन्तर्जातीय जोडीले २५ बर्षे लडाई जिते

२१ श्रावण २०७३, शुक्रबार ०१:३७

साउन २१, काठमाडौं । तीन दशकदेखि एउटै लक्ष्य र उही गन्तव्य बनाएर पटकौं सदरमुकाम धाइरहेको लोकगायिका माया गुरुङको दम्पत्ती निकै खुसी थियो ।

बंशजका आधारमा नागरिकता पाउने जन्मसिद्ध अधिकार भएपनि अन्तजातीय विवाहकै कारण यो जोडी नागरिकताबाट बञ्चित थियो । २५ वर्षको संघर्षपछि नागरिकता पाउँदा उनीहरुको खुसीको सीमा रहेन । 

‘आज मेरो जिन्दगीकै खुसीको दिन हो,’ नागरिकता हातमा परेपछि खुसी हुँदै लोकगायिका माया गुरुङले भनिन् । जीवनभरको लडाई जितें, खुसी छु ।’

नागरिकताको लडाईंमा उनका पति लोकमान गुरुङलाई उतिसारो वास्ता थिएन । नागरिकता नभएकै कारण वैदेशिक रोजगारी र अन्य सम्भावनाका ढोका बन्द भएपछि उनले गाउँमै कृषि र्फम गरे । तर, मायालाई आफ्नो भन्दा सन्ततिको भविष्यको चिन्ता थियो । त्योभन्दा चिन्ता, २१ औं शताव्दीमा पनि कायमै रुढिवादीलाई तोड्ने थियो ।

विवाहको पाँच वर्षपछि नागरिकताको पहल गरेको भएपनि उनीहरुले आवश्यक कागजपत्र नहुँदा नागरिकता पाउन सकेका थिएनन् । केही नलागेपछि अदालति प्रक्रियामा पुगेका उनीहरुले मुद्दा जिते ।

जिल्ला अदालत लमजुङले ६ असोज २०७२ मा गरेको ‘बुबा छोरा’ बीचको नाता कायम भएको फैसलालाई पुनरावेदन अदालत पोखराले ६ जेठ २०७३ मा सदर गर्‍यो ।

श्रीमान लेखमानले वंशजका आधारमा नागकिता लिए । अदालतको फैसलाका आधारमा प्रहरीले पाँचजना छिमेकी राखेर वडा मुचुल्का र आठजना छिमेकीले सनाखत गरिदिए । – अन्नपूर्ण पोष्ट   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार