२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

हिउँले ढपक्क ढाकिएको एक स्वर्गको टुक्रा रारा (फोटो फिचर )

२०७७, २५ माघ आईतवार ०५:५५

दान बहादुर बुढा  माघ २४, मुगु । कर्णाली प्रदेशको प्रमुख पर्यटकिय स्थल मध्ये एक हो रारा । यस ताल लाई महेन्द्र तालको नामले पनि चिनिन्छ । समुद्र सतहदेखि २९९० मिटर उचाइमा रहेको रारा यतिबेला हिमपातले चाँदी झैँ टल्किनुका साथै ढपककै ढाकिएको छ । 

चारैतिर हिमपातले सेताम्य बीचमा आकाशगंगा झैँ नीलो तालले रारा रमणीय तथा प्राकृतिक सौन्दर्य डुबुल्की मार्दै निश्चल भएर बसेको छ । ढपक्कै ढाकिएकि रारा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरुले उत्तिकै लर्को लाग्ने गरेको छ । 


बढीभन्दा बढी पर्यटक भित्राउने र अर्थत्रन्त बलियो बनाउन टेवा पु¥याउने उद्देश्यका साथ रारा ताल थप प्रभावकारी बनाउन साईकल लेन निर्माण गरिनुका साथै आथित्य सत्कारका लागि नेचर गाईडको पनि व्यवस्था गरिएको छ ।

हिमाली जिल्ला मुगुमा माघ महिनाको अन्तिम सातामा हिमपात हुदा यति खेर रारा सँगै आसपासमा स्थानहरु सेताम्ये देखिएका छन् । मनै लोभ्याउने यो रारा तालमा यतिबेला यहाका युवा युवति बालवालिका रारा घुम्न जाने गरेका छन् । प्राकृतिक सौन्दर्यले पनि उत्तिकै फड्को मारेको यस राराले देश सँगै विदेश सम्म पनि उत्तिकै नाम कमाएको छ । यसले गर्दा समग्र कर्णालीको पहिचान पनि बुनेको छ रारा तालले । 


यदि रारा ताल बाटै सम्द्धर्वन प्रद्धर्वदन गर्न सके कर्णाली आफैमा सम्वृद्धि बन्ने यहाका जानकारहरुको बुझाई रहेको छ । रारा तालमा हिमपात भए पछि त्यस स्थानका छेउ छाउमा रहेका होटल , होमस्टेहरु पनि भरिभराउ भएका छन् । रारा घुम्न गएका पर्यटकहरु लाई आर्कषक अर्गानिक खुवाउन यहाका होटल , होमस्टेहरु सञ्चालन भएको रारा मुर्मा होमस्टेका सञ्चालक देकिृष्ण रोकायाले बताए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला