Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

कक्षा १२ को परिक्षा तालिका सार्वजनिक (तालिका सहित)

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन २५, काठमाडौँ । राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को परिक्षा आगामी जेठ २६ गते देखि संचालन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको बोर्डको बैठकले आगामी जेठ २६ देखि असार ४ गते सम्म कक्षा १२ को  परिक्षा संचालन गर्ने निर्णय गरेको हो ।

शैक्षिक सत्र २०७६ को कक्षा १२ को बोर्डले परिक्षा तालिका समेत सार्वजनिक गरेको छ । कोरोना भाइरसका कारण सरकारले यो शैक्षिक सत्र दुई महिना पछाडी सारेको छ । यसअघि वैशाखदेखि चैतसम्म शैक्षिक सत्र सञ्चालन हुने गरेको भएपनि मन्त्रिपरिषद्को बैठक शिक्षा नियमावली संसोधन गरेको थियो ।

हेर्नुहोस कक्षा १२को परिक्षा तालिका :