2026-09-08 12:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा ओली-माधव समूहबीच मतभेद कायमै

दान बहादुर बुढा । फागुन २६,  मुगु । मुगुमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) लेखिएको बोर्ड र कार्यालय स्थापाना सहमतिमा गरिएको भएपनी केपि समुह र माधव समुहका नेता तथा कार्याकतामा मतभेत फरक-फरक रहेको देखिन्छ । 

सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएपछि नेकपा एमाले जिल्ला कमिटी मुगुले दुवै पक्षको सहमतिमा कार्यालय पुर्न स्थपना गरीएको र कार्यालयमा साईन बोर्ड सहमतिमा दुबै समूहका २ वटा बोर्ड राखिएपनी दुवै पक्षबीच आन्तरिक मतभेद् रहेका छन् । 

माधव समुहका अध्यक्ष धर्मबहादुर शाही र सचिव जितबहादुर मल्ल पहिले देखि नेपाल कम्युनिष्ट पार्टी (एमाले)का जिल्ला अध्यक्ष र सचिव हुन भने केपि समुहका डम्बर रावल नेकपा विवाद संगै केपि समुहका कार्यलय संञ्चालन कमिटिका संयोजक हुन । 

अदालतको फैसलासंगै तिन बर्षपछि दुवै पक्षको सहमतिमा मन मोहन प्रतिष्ठानको भवन गमगढीमा रहेको भवनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यालय स्थापना र अध्यक्ष धर्म बहादुर शाहीको नेतृत्वमा कार्यालय स्थापना र साईन बोर्ड टाँसिएको माधव समुहले जनाएको छ ।

यता केपि समूहका नेता तथा कार्यकर्ताहरुले संयोजक डम्बर बहादुर रावलको नेतृत्वमा साईन बोर्ड टाँसिएको बताएका छन । केन्द्रिय सकुर्लर अनुसार संयोजक डम्बर रावलको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (एमाले लेखिएको साईन बोर्ड टाँसिएको र कार्यालयको स्थापना गरेको केपि समुहका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सभा सदस्य माननिय दाँनसिहं परियारले बताए । 

‘कार्यालय स्थापना र बोर्ड राख्न माधव समुहको संलग्ना छ छैन ?’ भन्ने पत्रकारको प्रश्नमा उनले ‘को आउनु भयो,को आएका थिए थिएनन भन्नु भन्दा कार्यालय सञ्चालन कमिटिका संयोजक डम्बर रावलको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यालय स्थापना र नेकपा एमाले लेखिएको साईन बोड टाँसिको ‘ परियारले बताए ।

यता एमालेका सचिव जित बहादुर मल्लका अनुसार मंगलबार अध्यक्ष धर्म बहादुर शाहीको नेतृत्वमा दुवै पक्षको सहमतिमा सहकार्यमा कार्यालय स्थापाना र बोर्ड राखिए थियो । पार्टी सचिव मल्लका अनुसार बाहिर कोले के बोल्छ थाहा भएन तर सहमती सहकार्यमा आधिकारीक नेकपा एमालेका अध्यक्षधर्म बहादुर शाहीको नेतृत्वमा एमालेका नेता तथा कार्याकतको अगुवाई र केन्द्रीय सर्कुलर अनुसार एमालेको स्थापना र साईन बोर्ड राखिएको बताए। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल