बिनोद ढुंगाना | साउन २४, पोखरा । 

“बोल्नै हुन्न पाखुरी सुर्काउछे 

माइत जान्छु भनेर घुर्काउछे

मेरी बुढीको रिसै तगडा

शंकै शंकाले लंका जलायो, कुरा नबुझेसि कस्को के "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बिनोद ढुंगाना | साउन २४, पोखरा । 

“बोल्नै हुन्न पाखुरी सुर्काउछे 

माइत जान्छु भनेर घुर्काउछे

मेरी बुढीको रिसै तगडा

शंकै शंकाले लंका जलायो, कुरा नबुझेसि कस्को के "/>

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

बालकृष्ण वाग्ले भन्छन् “मेरी बुढीको रिसै तगडा”…. (भिडियो हेर्नुहोस्)

२४ श्रावण २०७३, सोमबार ११:२३

बिनोद ढुंगाना | साउन २४, पोखरा । 

“बोल्नै हुन्न पाखुरी सुर्काउछे 

माइत जान्छु भनेर घुर्काउछे

मेरी बुढीको रिसै तगडा

शंकै शंकाले लंका जलायो, कुरा नबुझेसि कस्को के लायो  

गर्दिन म भन्दानि हुन्छ झगडा …।”

आफ्नी श्रीमतीको बारेमा अरुसँग नकरात्मक कुरा गर्दा प्राय श्रीमानले यस्तै भन्छन् । तर यि शब्दहरु  भने प्रतिभाशाली गायक बालकृष्ण वाग्लेले यसबर्षको तिज लक्षित गर्दै बजारमा ल्याएको गीत “मेरी बुढीको रिसै तगडा”मा समावेश शब्द हुन्. । श्रीमान श्रीमतीबीच शंकै शंकाले उत्पन्न हुने मनमुटावलाई गितको शब्दले व्यक्त गरेको छ ।

प्रतिभाशाली गायक बालकृष्ण वाग्ले र चर्चित गायिका टिका पुनको स्वर रहेको गीतमा संकलन गायक वाग्लेको नै छ । गीतको बारेमा गायक वाग्ले भन्नुहुन्छ – “हाम्रै घरगाउमा प्राय परिवारमा श्रीमान श्रीमतीबीच शंकाका कारण दैनिक घट्ने घटना मैले मौलिक रुपमा गीतको रुप मात्रै दिएको हूँ । पक्कै पनि यस गीतले मेरो अघिल्लो प्रस्तुति फुल फुलेको डालीले  जस्तै श्रोता दर्शकहरुको माया पाउने छ ।”

कपिल लामाले निर्देशन गर्नुभएको भिडियोलाई हास्यव्यंग क्षेत्रका चर्चित कलाकारहरु निर्मली, दर्शने, सरापे र अनिताको अभिनयले उत्कृष्ट बनाएको छ । गीत कामना डिजिटलबाट बजारमा आएको हो । 

भिडियो हेर्नुहोस् 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने