2026-09-19 04:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एक महिना विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

चैत ३१, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक महिना बन्द गर्न सिफारिस गरेको छ । मन्त्रालयले राजधानी काठमाडौं उपत्यकासहित देशका ठूला शहरका विद्यालय एक महिना बन्द गरेर अनलाइन मार्फत कक्षा संचालन गर्न सिफारिस गरेको हो । 

पछिल्लो समय नेपालमा कोरोना भाइरसको संक्रमण दर तिब्र रुपमा फैलिएको भन्दै बालबालिका तथा कम उमेर समूहकाहरुलाई असर गर्ने मन्त्रालयको भनाई छ । मन्त्रालयका अनुसार हाल नेपलमा कोरोना भाइरसको नयाँ भेरियन्ट समेत देखापरेको छ ।

मंगलबार स्वास्थ्य तथा जनसख्या मन्त्री हृदयेश त्रिपाठीले एक महिना विद्यालय बन्द गरी अनलाइन पठनपाठन गर्नुपर्ने बताए । यसअघि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कम्तिमा तीन साता विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो ।

विद्यालय बन्द गर्ने र कोरोनाबाट बच्न नयाँ स्वास्थ्य सतर्कताका मापदण्ड लागु गर्ने विषयमा मन्त्रिपरिषदमा छलफल भएपनि निर्णय भने भएको छैन् । मन्त्रालयले जेठ र असारसम्म कोरोना संक्रमितको संख्या उच्चतम बिन्दुमा पुग्ने सक्ने प्रक्षेपण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई