पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>बैशाख ३, काठमाडौँ । </b>काठमाडौँ महानगरपालिका भित्रका विद्यालयमा कुनै विद्यार्थी,शिक्षक वा कर्मचारीमा कोरोना संक्रमण देखिएमा विद्यालय एक साता बन्द हुने भएका छन् । काठमाडौं महानगरपालिकाले बिहिबार कोरोना संक्रमण देखिएका विद्यालय एक साता बन्द गर्ने निर्णय गरेको हो । </p><p><img src="https://www.onlinekhabar.com/wp-content/uploads/2021/04/174254881_529980575056921_3065328330604155002_n.jpg"><br></p>

