Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सहरी क्षेत्रका विद्यालय बन्दगर्ने सरकारको निर्णय

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>बैशाख ६, काठमाडौँ । </b>सरकारले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको नयाँ संक्रमण दर फैलिदै गएकाले सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।&nbsp;<br></p><p>यसअघि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले विद्यालय बन्द गरेर भर्चुअल कक्षा सञ्चालन गर्न सरकारलाई सिफारिस गरेको थियो । सीसीएमसी बैठकले वैशाख मसान्तसम्म शहरी क्षेत्रको विद्यालय बन्द गर्न भनेको थियो ।&nbsp;</p><p>पछिल्लो समय नेपालमा कोरोनाको संक्रमण बढ्दै गएको र बालबालिका उच्च जोखिमा रहेको भन्दै स्वास्थ्य मन्त्रलायले विद्यालय बन्द गर्नुपर्ने बताएको थियो ।</p>