Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

नेपाल विद्युत् प्राधिकरण उदयपुरद्वारा छब्बीस करोड महसुल सङ्कलन

By kit

साउन २५, उदयपुर । नेपाल विद्युत् प्राधिकरण उदयपुरले गत आवमा रु २५ करोड ९० लाख ५० हजार महसुल सङ्कलन गरेको छ ।

प्राधिकरणका प्रमुख अपदेशकुमार दुबेका अनुसार ८४ ग्राहकबाट रु चार लाख २० हजार महसुल उठाउन ठ्न बाँकी रहेको छ । ती ग्राहकको लाइन काट्न थालिएको छ । जिल्लामा विद्युत् ग्राहक २८ हजार ३५५ रहेका प्राधिकरणले जनाएको छ । गत आवमा मात्रै एक हजार ४४० ग्राहक थपिएका छन् ।

पछिल्लो समय कार्यालयले महसुल नबुझाउने ग्राहकको धमाधम लाइन काटेर कारबाही गर्न थालिएको छ । रासस