2026-09-18 09:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धुर्व चाम्लिङको ‘तिमी जहाँ जान्छौ’ लोकपप गीत सार्वजनिक

बैशाख ९, काठमाडौँ । ‘तिमी जहाँ जान्छौ’ वोलको लोकपप गीत युटुवमा सार्वजनिक भएको छ । धुर्व चाम्लिङको स्वर, शब्द र संगीतमा रहेको ‘तिमी जहाँ जान्छौ .. तिम्रो साथ म आउने छु सधै’ बोलको गीत युटुवमा सार्वजनिक भएको हो ।

म्युजिक भिडिओलाई दृष्यालय प्रोडक्सनका निरज तिमिल्सिना, सुजित शाह र सुरज तामाङले छांयाकन गरेका हुन् भने मास्टरिङ तथा मिक्सिङ सुरज श्रेष्ठले गरेका छन् । 

दिपेन थापा (द स्मृति ब्याण्ड) को संगीत संयोजनमा रहेको छ । 

‘तिमी जहाँ जान्छौ’ वोलको गीतलाई हाम्रो प्रोडक्सन हाउस युट्युव च्यानलबाट सम्पुर्ण दर्शक तथा स्रोतामाझ सार्वजनिक गरिएको हो ।

भिडिओ हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई