साउन २७, बागलुङ । पछिल्लो दश वर्षको अवधिमा धौलागिरि अञ्चलका ५० सहकारी खारेजीमा परेका छन् । 

खारेज हुने सहकारीमा २५ वटा बागलुङका छन् । कारोबार नगरी निस्क्रिय रहेका सहकारी संस्था खारेज गरिएको डिभिजन सहकारी कार्यालयका सहकारी निरीक्षक द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २७, बागलुङ । पछिल्लो दश वर्षको अवधिमा धौलागिरि अञ्चलका ५० सहकारी खारेजीमा परेका छन् । 

खारेज हुने सहकारीमा २५ वटा बागलुङका छन् । कारोबार नगरी निस्क्रिय रहेका सहकारी संस्था खारेज गरिएको डिभिजन सहकारी कार्यालयका सहकारी निरीक्षक द"/>

2026-09-19 02:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

धौलागिरिका पचास सहकारी खारेज

साउन २७, बागलुङ । पछिल्लो दश वर्षको अवधिमा धौलागिरि अञ्चलका ५० सहकारी खारेजीमा परेका छन् । 

खारेज हुने सहकारीमा २५ वटा बागलुङका छन् । कारोबार नगरी निस्क्रिय रहेका सहकारी संस्था खारेज गरिएको डिभिजन सहकारी कार्यालयका सहकारी निरीक्षक दिलबहादुर केसीले जानकारी दिनुभयो । सहकारी ऐन २०४८ मा कारोबार नगर्ने, वित्तीय विवरण डिभिजन कार्यालयमा नबुझाउने, लेखा परीक्षण नगर्ने सहकारी खारेज हुने व्यवस्था छ । 

यस्तै पवर्तका १८ सहकारी, म्याग्दीका ६ र मुस्ताङको एउटा सहकारी खारेज भएको छ । दुई वर्षभन्दा बढी सयमदेखि निस्क्रिय रहेका सहकारीलाई खारेज गर्ने प्रावधान छ । खारेज भएका अधिकांश सहकारी चार/पाँच वर्षदेखि निक्रिय अवस्थामा थिए । 

डिभिजन सहकारी कार्यालयको तथ्याङ्क अनुसार बर्सेनि पाँचदेखि सात वटासम्म सहकारी खारेजीमा पर्ने गरेका छन् । एकीकरण कार्यविधि २०७० को प्रावधानमा टेकेर धौलागिरि अञ्चलमा १२ वटा सहकारी एकीकरण भएका डिभिजन सहकारी कार्यालयले जनाएको छ । हाल बागलुङमा ४६१, पर्वतमा ३३१, म्याग्दीमा २१३ र मुस्ताङमा ३८ सहकारी दर्ता छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई